शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलकाे १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस कार्यक्रम सम्पन्न

शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रम सम्पन्न गरेको छ । स्कुलका संस्थापक प्रिन्सीपल के.बी.बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उप-महानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर आफुलाई खुसी लागेको छ, भनी शुभकामना दिर्दै विद्यार्थी भाईबहिनीको भविष्य उज्वल होस । उप-महानगरपालिकाको चाहना पनि … Continue reading शोफिया रेजिडेन्सियल इङ्लिस स्कूलकाे १६ औं बार्षिक उत्सव तथा ख्रीष्टमस कार्यक्रम सम्पन्न